Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘जातको प्रश्न’ लिएर आउदै राजेश हमाल

    ‘जातको प्रश्न’ लिएर आउदै राजेश हमाल

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 7.7K
    SHARES

    काठमाडौं । अभिनेता राजेश हमालले टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ सुरु गर्ने भएका छन् । ‘जातको प्रश्न’ कान्तिपुर टेलिभिजन मार्फत आगामी शनिबारबाट नियमित प्रसारण हुनेछ ।

    साँझ साढे ६ बजे प्रशारण हुने कार्यक्रम समता फाउन्डेशनको प्रस्तुति रहेको छ । कार्यक्रमको बारेमा समता फाउन्डेसनले बिहीबार पत्रकार सम्मेलन मार्फत विस्तृत जानकारी दिने बताएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार