Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राजेश हमाल अभिनीत गीत ‘हाम्रो जे भने नि तिमी’ सार्वजनिक

    राजेश हमाल अभिनीत गीत ‘हाम्रो जे भने नि तिमी’ सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 519
    SHARES

    काठमाडौं । अभिनेता राजेश हमालको अभिनय रहेको ‘हाम्रो जे भने नि तिमी’ बोलको गीत सार्वजनिक भएको छ ।

    रमिल अधिकारीको शब्द, ज्ञानेन्द्र गिरीको संगीत रहेको गीतमा गायक सुप्रिम मल्ल ठकुरी र गायिका ज्यास्परको स्वर छ ।



    गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् । सन्तानका लागि बाबुको प्रेम देखाउन खोजिएको भिडियोमा अभिनेता हमालको अलावा गायक गायिका सुप्रिम मल्ल ठकुरी र ज्यास्परको अभिनय छ ।



    भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायांकन, विकाश दाहालको सम्पादन रहेको छ ।

    गीतकार अधिकारी नेपाल सरकारको तर्फबाट न्युजिल्याण्डका लागि पर्यटन दूतका रुपमा पनि कार्यरत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार