Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • घर बसाउने सल्लाह गर्दै केकी अधिकारी र पुष्प खड्का

    घर बसाउने सल्लाह गर्दै केकी अधिकारी र पुष्प खड्का

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । नायिका केकी अधिकारी र पुष्प खड्कालगायतको अभिनय रहेको गीत ‘मायाको घरबार’ सार्वजनिक भएको छ ।

    गीतकार डीपी दाहाल ‘परिश्रमी’ को रचना, पुरुषोतम सुबेदीको संगीतमा पुरुषोतम सुबेदी र अस्मिता अधिकारीले स्वर दिएका छन् । गीतमा मायाको घर बसाउन एक अर्काले पक्का गरौं भन्ने भाव समेटिएको छ ।



    ह्वाइट मिडियाको निर्माण संयोजन रहेको यस भिडियोमा अर्जुन तिवारीको छायाङ्कन रहेको छ भने कोरियोग्राफी प्रबिन थापा र सम्पादन, तथा निर्देशन शक्तिप्रज्वल घिमिरेले गरेका छन् ।



    भिडियो हेर्नुहोस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार