Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • केकीको कविता : ए पुरुष ! म नारी हुँ ! नबिर्स, मेरो कोख तिम्रो पहिलो घर हो (भिडियो)

    केकीको कविता : ए पुरुष ! म नारी हुँ ! नबिर्स, मेरो कोख तिम्रो पहिलो घर हो (भिडियो)

    अनलाइन नेपाल
  • शुक्रबार, १८ भाद्र २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाली अभिनेत्री केकी अधिकारीले एक कविता सार्वजनिक गरेकी छिन्।

    बुधबार उनले आफ्नो युट्युब च्यानलमार्फत ‘ए पुरुष’ शीर्षकको कविता सार्वजनिक गरेकी हुन्।



    पार्श्व ध्वनिमा सारंगी र बासुरीको धुनमा कविता बाचन गरिरहेकी केकीले कविताको विषयवस्तुमा महिलामाथि पुरुषले गर्ने हिंसालाई लिएकी छिन्।



    कविता वाचनको दृश्यलाई पनि सोही अनुरुप उतारिएको छ।

    ए पुरुष !
    म नारी हुँ!
    नबिर्स, मेरो कोख तिम्रो पहिलो घर हो।

    हेर्नुहोस् भिडियो :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार