Online Nepal
  • मंगलबार, १५ जेष्ठ २०८१
  • ओली-प्रचण्डबीच ३ घण्टा बढी समय चल्याे वार्ता

    ओली-प्रचण्डबीच ३ घण्टा बढी समय चल्याे वार्ता

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सवा तीन ३ घण्टा भेटवार्ता चलेकाे छ। भेटवार्तामा बिहान ९:४५ मा सुरु भएर दिउँसो १ बजे सकिएको स्राेतले बताएकाे छ।

    नेकपामा देखिएको विवाद अन्त्यका विभिन्न विकल्पमा छलफल भए पनि सहमति भने हुन नसकेको छलफलमा सहभागी एक नेताले जानकारी दिए । आजको भेटवार्तामा नेकपा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङसमेत सहभागी थिए । विवाद बढेपछि आज पाँचौँ दिनमा मात्र अध्यक्षद्वयबीच संवाद भएको छ ।



    पछिल्लो पटक साउन १३ गते प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकतर्फी स्थायी कमिटी बैठक स्थगित गरेका थिए । ओलीले स्थगित गरेको बैठक पूर्वप्रधानमन्त्रीसमेत रहेका कार्यकारी अध्यक्ष प्रचण्डले सञ्चालन गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार