Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिटर ब्याज र ठगि आरोपमा पुन पक्राउ

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ठगीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ठगि र मिटर ब्याजको आरोपमा घोराही निवासी बाबु पुनलाई आइतबार घोराही बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

दाङका प्रहरी प्रवक्ता तथा डीएसपी सुमीत खड्काले कानुन विपरीतका कामहरुमा प्रहरीले निगरानी गरिरहेको बताउदै पक्राउ परेका पुनमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए । पुन यसअघि पनि पक्राउ परेर छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077