Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मिटर ब्याज र ठगि आरोपमा पुन पक्राउ

    मिटर ब्याज र ठगि आरोपमा पुन पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 3.5K
    SHARES

    Picture Google

    दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ठगीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ठगि र मिटर ब्याजको आरोपमा घोराही निवासी बाबु पुनलाई आइतबार घोराही बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

    दाङका प्रहरी प्रवक्ता तथा डीएसपी सुमीत खड्काले कानुन विपरीतका कामहरुमा प्रहरीले निगरानी गरिरहेको बताउदै पक्राउ परेका पुनमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए । पुन यसअघि पनि पक्राउ परेर छुटेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार