Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पोल्याण्ड पठाइदिने भन्दै १७ लाख ठगी गर्ने पक्राउ

    पोल्याण्ड पठाइदिने भन्दै १७ लाख ठगी गर्ने पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १९ साउन २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । प्रहरीले १७ लाख रुपैयाँ ठगी आरोपमा एक जनालाई पक्राउ गरेको छ । रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ लाख रुपैयाँ ठगी गर्ने चितवनकी कमला कुमारी थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    चितवनमा लुकिछिपी बस्दै आएकी उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। रकम लिएर सम्पर्क विहीन भएको भन्दै लक्ष्मी देवकोटाले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। थापालाई चितवनबाट थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार