Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेकपा अध्यक्षद्वय ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता सुरु

    नेकपा अध्यक्षद्वय ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता सुरु

    अनलाइन नेपाल
  • मंगलबार, २० साउन २०७७
  • 3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सुरु भएको छ ।

    पार्टीभित्र चर्किएको विवाद समाधानका लागि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच छलफल शुरु भएको हो ।



    बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार