Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • नेपाल आइडल सिजन-३ बिहीबारदेखि पुनः प्रशारणमा आउदै

    नेपाल आइडल सिजन-३ बिहीबारदेखि पुनः प्रशारणमा आउदै

    अनलाइन नेपाल
  • मंगलबार, २० साउन २०७७
  • 5.1K
    SHARES

    काठमाडाैं । नेपाल आइडल सिजन–३ पर्सी बिहीबारदेखि पुनः सुरु हुने भएको छ । कोरोना भाइरसको त्रासका कारण स्थगित भएको आइडलका बाँकी भाग पुनः सुरु गर्ने आयोजकले जनाएको छ ।

    चार महिना लामो लकडाउन अन्त्य भएसँगै नेपाल आइडल पनि सञ्चालन गर्ने भएको हो । नेपाल आइडल एपिवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार साँझ ८ बजे प्रशारण हुने गर्छ ।



    नेपालको पहिलो नेपाल आइडलको उपाधि पोखराका बुद्ध लामाले जितेका थिए भने कैलालीका रवि ओड दोश्रो सिजनका विजेता हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार