Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • काठमाडौंसहित देशभरका ५ जिल्लामा पाँच सयवढी कोरोनाका ‘सक्रिय संक्रमित’

    काठमाडौंसहित देशभरका ५ जिल्लामा पाँच सयवढी कोरोनाका ‘सक्रिय संक्रमित’

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । नेपालमा आज ३६० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा मात्रै ७६ जना संक्रमित थपिएका छन् ।

    अहिलेको अवस्थामा काठमाडौंमा ५०० जनाभन्दा बढी ‘सक्रिय संक्रमित’ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता गौतमले दिएको जानकारी अनुसार काठमाडौं, महोत्तरी, रौतहट, पर्सा र कैलालीमा पाँचसय भन्दावढी कोरोना संक्रमित रहेका छन् ।



    लकडाउन लुजडाउनमा परिणत भएसँगै काठमाडौं उपत्यकासहित देशका घना बस्ती भएका शहरहरुमा तीव्र रुपमा संक्रमण फैलिरहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार