Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • २४ घण्टामा ४४८७ जनामा कोरोना संक्रमण, ११६ जनाको मृत्यु

    २४ घण्टामा ४४८७ जनामा कोरोना संक्रमण, ११६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या घटेको छ । २४ घण्टामा कोरोना संक्रमणबाट ११६ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षण गर्दा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको छ । अघिल्ला दिनमा २० हजार हाराहारीमा स्वास्थ्य परिक्षण गर्दै आएको थियो ।



    मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ११६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो चौबिस घन्टामा ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।



    सरकारले परीक्षण घटाउँदा कोरोना भाइरस संक्रमितकोको संख्या घटेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार