Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सप्तरीका थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु

    सप्तरीका थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ८ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    रामनारायण यादव/ सप्तरी । सप्तरीमा थप दुई जना कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ ।

    जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्वर १२ का ७० एक पुरुष र अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्वर २ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमिक्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।



    उनका अनुसार ७० वर्षीय पुरुषको आजै संक्रमण पुष्टि भएको थियो ।



    यसैगरी ४२ वर्षीयको आज धरानास्थित वीपी कोइराल स्वास्थ्य विज्ञाप प्रतिष्ठानमा मृत्यु भएको छ । उनमा पनि गत मंगलबार नै संक्रमण पुष्टि भएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार