Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आचरण विरुद्ध काम गर्ने प्रहरी सहायक निरीक्षक निलम्बित

    आचरण विरुद्ध काम गर्ने प्रहरी सहायक निरीक्षक निलम्बित

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । २ नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले आचरण विरुद्ध कार्यमा संलग्न रहेको भन्दै एक जना प्रहरी सहायक निरीक्षकलाई निलम्बन गरेको छ ।

    निलम्बित हुनेमा २ नम्बर प्रदेश सशस्त्र प्रहरी गुल्म नम्बर ३ जनकपुर दरबन्दी भई प्रहरी चौकी मोहनपुर सर्लाहीमा कार्यरत सुरेश सहनी रहेका छन् ।



    सहनीको व्यक्तिगत आचरण तथा व्यवहार नेपाल प्रहरीको व्यवसायिक नीति विरुद्ध भएको प्रमाण भेटिएकाले उनले आफू विरुद्धको सबुद प्रमाणहरु नष्ट गर्न सक्ने भएकाले निलम्बन गरिएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी धिरज प्रताप सिंहले बताए ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार