Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

    एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 744
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् ।

    दोस्रोपटक प्रहरीको पत्र पाएपछि सभामुख देवराज घिमिरेले मंगलबार फौजदारी अभियोग लागेका  कोइरीलाई प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम निलम्बन गरेका हुन् ।



    प्रतिनिधिसभाको बैठक नचलेकाले सभामुखको निर्देशनअनुसार संघीय संसद् सचिवालयले सूचना टाँस गरी कोइरीलाई निलम्बन गरिएको जनाईएको छ ।



    मधेस आन्दोलनका क्रममा महोत्तरीमा असइ थमन विकको हत्याको आरोपमा सांसद कोइरीमाथि जेल सजाय सुनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार