Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • निलम्बन फुकुवाको माग गर्दै सांसद कोइरीले दिए निवेदन

    निलम्बन फुकुवाको माग गर्दै सांसद कोइरीले दिए निवेदन

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 462
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो ‘कोइरी’ले निलम्बन फुकुवा माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन दिएका छन्।

    जिल्ला अदालतबाट सफाइ पाएकाले सांसदको रुपमा संघीय संसद्‌मा सहभागी हुनुपर्ने माग राख्दै कोइरीले निवेदन दिएका हुन्।



    मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि कोइरी फरार रहेका थिए।



    सोही कारण महोत्तरी–१ बाट निर्वाचित कोइरी हाल निलम्बित अवस्थामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार