Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुटकेशमा तारको आकार बनाएर सुन तस्करी गर्ने चारजना पक्राउ

काठमाडौं । सुन तस्करी गर्न नयाँ तरिका प्रयाेग हुन थालेकाे पाइएकाे छ ।

आइतबार फ्लाई दुबईको रेस्क्यू फ्लाईटमा बाहिरबाट सेतो रंग लेपन गरेर सुन लिएर आएका चार जनालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिता स्याङतान, धन बहादुर विक र दोलखा घरका दुईजना साेनाम लामा रहेका छन् ।

शंकास्पद रुपमा सुटकेशमा फेला परेको झण्डै २ किलोग्राम ‘सुन’ परीक्षण गर्न पठाइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077