Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सडकमा मृत भेटिएका ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

    सडकमा मृत भेटिएका ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । वीरगञ्जको सडकमा मृत भेटिएका एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीका ३८ वर्षीय पुरुष शवको नमुना संकलन गरी परीक्षण गर्दा पीसीआर परीक्षण रिपोर्ट पाेजेटिभ आएको जानकारी दिए ।



    अत्याधिक मदिरा सेवन गर्ने उनलाई घर परिवारले खासै वास्ता नगर्ने गरेको पाईएको एक प्रहरी अधिकृतले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार