Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्से साढे १६ अङ्कले घट्याे

काठमाडाैं । शेयर बजार परिसूचक नेप्से बिहीबार साढे १६ अङ्कले घटेको छ । नेप्से १६ दशमलव ५३ अङ्कले घटेर १४ सय आठ दशमलव ७९ अङ्कमा झरेको छ । बिहीबार व्यापार बाहेक अरु सबै समूहको शेयर ओरालो लागेको छ ।

जीवन बीमा समूहको शेयर ९९ अङ्कले, निर्जीवन बीमा समूहको ७६ अङ्कले, उत्पादन समूहको ३२ र माइक्रोफाइनान्स समूहको शेयर २७ अङ्कले घटेको छ । बिहीबार एक अर्ब सात करोड ४३ लाख रुपैयाँ बराबरका ३४ लाख नौ हजार कित्ता शेयर किनबेच भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077