Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण

    नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शनिबार, ३१ साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । एकैदिन नेपालमा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार १९ जना पुगेको छ।



    पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार २०१ उपचारपछि निको भएका छन्।



    नेपालमा हालसम्म १०२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार