Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १०७ पुग्यो

    कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १०७ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा सोमबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १०७ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दिएकाे जानकारी अनुसार आज रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीय महिलाको कोरोनाले मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार