Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मरेका कुखुराको मासु बेच्ने गोछे पक्राउ

    मरेका कुखुराको मासु बेच्ने गोछे पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 5.4K
    SHARES

    काठमाडाैं । काठमाडौं महानगरपालिका ३१ स्थित बिएण्डबी मीट मार्टका सञ्चालक पक्राउ परेका छन् । काभ्रे पनौती नगरपालिका १० घर भएका ३३ वर्षीय कृष्णचरण गोछेलाई मरेका कुखुराको मासु विक्री गरेको अभियोगमा सोमबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

    उक्त मासु पसलमा करिब १ हजार किलोग्राम मरेका कुखुरा बिक्रीको लागि राखिएको भन्ने उजुरी पछि प्रहरीले गोछेलाई नियन्त्रणमा लिएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिको उपस्थितिमा उक्त मासु खाल्डोमा पुरेर नष्ट गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार