Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मन्त्रीपरिषद्काे नियमित बैठक बालुवाटारमा सुरु

काठमाडाैं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषद्को बैठक जारी छ ।

साँझ साढे ६ बजे सुरु भएको बैठक मन्त्रीपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।

नियमित बैठकमा मन्त्रालयगत रुपमा प्रस्तुत एजेण्डाहरुमा छलफल गरी निर्णय हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077