Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपालमा एकै दिन थपिए १ हजार १६ कोरोना संक्रमित

    नेपालमा एकै दिन थपिए १ हजार १६ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १०१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन्।



    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार २५७ जना पुगेको छ। यो हालसम्मकै सबैभन्दा धेरै हो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार