Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

निषेधाज्ञा उल्लङ्घन गर्ने १ हजार बढी परे कारबाहीमा

काठमाडौं । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा उल्लङ्घन गरेको अभियोगमा एक हजार बढी कारबाहीमा परेका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरबाट निषेधाज्ञाको समयमा सडकमा निस्किएको अभियोगमा एक हजार १७० कारवाहीमा परेका हुन्।

उनीहरुलाई दुई घन्टा सडकमा होल्ड गराएर छाडिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले बताए।

बिहीबारबाट प्रशासनले उपत्यकाका तीन जिल्लामा साता व्यापी निषेधाज्ञा लागू गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077