Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बिहीबार साँझ ५ वजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

यसअघि सोमबार नियमित मन्त्रिपरिषद् बैठक बसेको थियो । स्रोतका अनुसार मुुलुकमा कोरोना भाइरसका संक्रमितको संख्या बढदै गएपछि थप रणनीति बनाउन मन्त्रिपरिषद् बैठक बस्न लागेकाे छ ।

गत चैत ११ गतेबाट साउन ७ सम्मको लकडाउन अन्त्य गरेपनि संक्रमित र मृतक संख्या बढेपछि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञाको नीति अपनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077