Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काेराेना भाइरस केन्द्रीत मन्त्रीपरिषद् बैठकका निर्णयहरू (सूचिसहित)

    काेराेना भाइरस केन्द्रीत मन्त्रीपरिषद् बैठकका निर्णयहरू (सूचिसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । सरकारले अब लक्षण देखिएका कोरोना भाइरस संक्रमितलाई मात्र उपचारका लागि तोकिएको अस्पतालहरुमा राख्ने निर्णय गरेकाे छ ।

    पछिल्ला मन्त्रीपरिषद्का निर्णय सार्वननिक गर्न आयाेजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले लक्षण नदेखिएका काेराेना संक्रमितलाई आइसोलेसन सेन्टरमा राखेर उपचार गरिने जानकारी दिए ।



    पछिल्लो समय संक्रमण बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि सरकारले लक्षण भएकाहरुलाई मात्र अस्पताल भर्ना गर्ने निर्णय गरेको उनले बताए ।



    सरकारले गरेका निर्णयहरू यस्ता छन्

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार