Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • गगन थापाकाे प्रश्न: स्वास्थ्य मन्त्रीज्यू,यो निर्देशनको अर्थ के हो?

    गगन थापाकाे प्रश्न: स्वास्थ्य मन्त्रीज्यू,यो निर्देशनको अर्थ के हो?

    अनलाइन नेपाल
  • आइतबार, ७ भाद्र २०७७
  • 3.8K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनामाथि प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत स्वास्थ्यमन्त्रीलाइ नै टार्गेट गरी प्रश्न गरेका हुन्।

    उनले फेसबुका लेखेका छन्,’स्वास्थ्य मन्त्रीज्यू,यो निर्देशनको अर्थ के हो?लेखिएजस्तो विरामी भर्ना गर्नु पूर्व अस्पताल वा विरामीले मन्त्रालयको सिफारिस लिनुपर्ने भन्ने हो भने यस्तो विवेकहिन र अव्यवहारिक कुराको कल्पना पनि गर्न सकिन्न।लेखिएभन्दा फरक आसय हो भने के भन्न खोजेको हो प्रष्ट बुझ्ने गरी भनिदिनुहोस्।’



    थापाले यस्ताे पाेष्ट गरेपछि सरकार लक्षित विभिन्न कमेन्टहरू अाइरहेका छन्।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार