Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • लागु औषध विक्री गर्दै हिडेका २ जना पक्राउ

    लागु औषध विक्री गर्दै हिडेका २ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ८ भाद्र २०७७
  • 3.2K
    SHARES

    काठमाडाैं । महानगरीय अपराध महाशाखाले लागु औषध काराेबार गर्ने २ जनालाई पक्राउ गरेकाे छ ।

    लागु औषध ब्रिक्री गर्दै हिडेका जाजरकाेटकाे त्रिवेणी नगरपालिका वडा नम्बर ९ स्थायी घर भई तारकेश्वर नगरपालिका बस्ने २२ वर्षका दिलिप बिश्वकर्मा र दाेलखाकाे भिमेश्वर नगरपालिका वडा नम्बर ६ स्थायी घर भई तारकेश्वर नगरपालिका बस्ने १८ वर्षकी प्रमिला राउत रहेकाे प्रहरीले जनाएकाे छ ।



    उनीहरूबाट ६ केजी ५०० ग्राम अफिम जस्ताे देखिने खैराे पदार्थ बरामद गरिएकाे प्रहरी उपरीक्षक इश्वर कार्कीले जानकारी दिए । उनीहरूबाट बरामद गरिएकाे सामान एक लाख पचास हजार रूपैयाँमा किनेर ८ लाख प्रति केजीमा बेच्न लागेकाे प्रहरीले जनाएकाे छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार