Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मन्त्रिपरिषद्को नियमित बैठक शुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद्को नियमित बैठक केही समय अघिमात्र शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

आजको बैठकमा केही महत्वपूर्ण निर्णय हुनसक्ने बुझिएको छ । बैठकले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतकाे नियुक्ति गर्न सक्ने चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077