Jul 23 2026 | २०८३, श्रावण ७ गते
23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३
एजेन्सी । भारतीय सुपरस्टार क्रिकेटर विराट कोहलीले आफु बुबा बन्न लागेको जानकारी दिएका छन्।
उनले आफ्नी पत्नी अभिनेत्री अनुष्का शर्मासँगको एक तस्वीर शेयर गर्दै भनेका छन् , ' जनवरी २०२१ मा त्यो सानो पाहुना आफ्नो घरमा आउंदै छन् ।'
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By