Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • झापामा कोरोना संक्रमित बिरामीको  उपचारका क्रममा मृत्यु

    झापामा कोरोना संक्रमित बिरामीको  उपचारका क्रममा मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 2.6K
    SHARES

    फाइल तस्बिर

    झापा । झापाको कमल गाउँपालिकाकाका कोरोना संक्रमित एक बिरामीको  उपचारका क्रममा मृत्यु भएको छ ।

    झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बिहीबार राति ११ वजे उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।



    र कोरोना संक्रमण पुष्टि भएपछि एक साताअघि उनलाई उपचारका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार