Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दाङमा आइतवार रातिदेखी एक हप्ता निषेधाज्ञा

दाङ । दाङमा आइतवार रातिदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गरिएको छ । कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार घोराहीमा बसेको बैठकले एक हप्ता जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आइतवार राति १२ बजेदेखि लागू हुने गरी एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077