Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काठमाडौँबाट स्याङ्जा फर्किदै गरेको एम्बुलेन्स दुर्घटना, चार जनाकाे अवस्था गम्भीर

काठमाडाैँ । बिरामी छोडेर काठमाडौँबाट स्याङ्जा फर्किदै गरेको एम्बुलेन्स वालिङ्गमा दुर्घटना भएको छ।

बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ्ग नगरपालिका ५ माझकोटमा सडकबाट करिव ५०० मिटर तल खसेर दुर्घटना भएकाे प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार एम्बुलेन्समा सवार चालकसहित चारै जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उद्वार गरि वालिङ्ग अस्पताल पठाईएको छ। प्रहरीका अनुसार चारै जनाएको अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077