Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुरू भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको हो।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयासको विषयमा बैठकमा समीक्षा हुने बताइएकाे छ । बैठकले केही महत्वपूर्ण राजनीतिक निर्णय गर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077