Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भदौ मसान्तसम्म लामो दूरीका यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय

काठमाडौं।  लामो दूरीको यातायातका साधन र शिक्षण संस्था भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरको वताइएको छ ।

मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको नियन्त्रणका लागि तत्कालका लागि सार्वजनिक यातायात नखोल्ने निर्णय गरेको हो ।

यसअघि  भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077