Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आन्तरिक हवाइ उडान पनि भदौ मसान्तसम्म बन्द गर्ने निर्णय

काठमाडौं। सरकारले लामो दूरीको यातायातका साधन,शिक्षण संस्था र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरको वताइएको छ ।

मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको नियन्त्रणका लागि तत्कालका लागि सार्वजनिक यातायात नखोल्ने निर्णय गरेको हो ।

यसअघि भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने निर्णय भएको थियो । मन्त्रिपरिषद्ले वैदेशिक रोजगारीका लागि कुनै पनि देशमा कामदारहरूलाई खुला गरेमा त्यही देशका लागि श्रम इजाजत खोल्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077