Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

७२ जना डीएसपीको सरुवा: कालिमाटीमा अपिलराज बोहोरा (सूची सहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा निकालेको छ  । सरुवामा केही जिल्ला र वृत्तकाडीएसपी पनि फेरिएका छन् ।

प्रहरी प्रधान कार्यालयले कालिमाटीमा अपिलराज बोहोरालाई पठाएको छ । कालिमाटीका डीएसपी रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा भएको छ । राजेश थापा भक्तपुरको जगाती बृत्तमा सरुवा भएका छन् ।

यस्तो छ सरुवा सूची 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077