Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पुजारी हत्या आराेपमा दुई जना पक्राउ

काठमाडौं । राैटहटमा पुजारी हत्या गरेकाे अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा रामनरेश पटेल र बालकुमार पटेललाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

भारतीय प्रहरीको सहयोगमा बिहारबाट उनीहरुलाई पक्राउ गरेर रौतहट ल्याइएको हो । हाल पक्राउ परेको दुवै जनाले अभियोग भने स्वीकारिसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077