Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

डा. गोविन्द केसीले तोडे अनसन, के भयो सहमति ?

डा. गोविन्द केसीले तोडे अनसन, के भयो सहमति ?

सोमवार , श्रावण ११, २०८३

धनगढी । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले आफ्नो अनसन तोडेका छन् ।

डा. केसीले बाजुराको गौमुल गाउँपालिका–२ निवासी ४२ वर्षीय चक्रबहादुर धामीको हातबाट जुस पिएर अनसन समाप्त गरेका हुन् ।  उनी सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित माग राख्दै धनगढीमा अनसन बसेका थिए । 

सरकार पक्षसँग भएको वार्तापछि सहमति जुटेपछि अनसन अन्त्य भएको हो। सहमतिअनुसार सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डा। भीमबहादुर चन्दको राजीनामाको मागबाट डा. केसी पछि हटेपछि सहमतिको बाटो खुलेको जनाइएको छ।

लामो वार्ता र संवादपछि दुवै पक्षबीच समझदारी बनेसँगै जारी आन्दोलन स्थगित भएको हो ।

के भयो सहमति ?

jkl1.jpg
hj2.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077