Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

सामाजिक सञ्जालमा सीडीओलाई गाली गर्ने पक्राउ

सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हिरालाल रेग्मीलाई सामाजिक सञ्जाल फेसबुकमा गाली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कोरोना संक्रमणका कारण जारी निषेधाज्ञा हटाउने निर्णयको आलोचना गर्दै फेसबुकमा सीडीओविरुद्ध अपशब्द लेखेका वीरेन्द्रनगर–१२ का राजन चालिसेलाई पक्राउ गरिएको सुर्खेतका डीएसपी रामप्रसाद घर्ती जानकारी दिए । उनीविरूद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077