Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना संक्रमणबाट भारतका पूर्व राष्ट्रपति मुखर्जीको मृत्यु

    कोरोना संक्रमणबाट भारतका पूर्व राष्ट्रपति मुखर्जीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १५ भाद्र २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । कोरोना संक्रमणबाट भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको मृत्यु भएको छ । पूर्व राष्ट्रपति मुखर्जीको ८४ वर्षकाे उमेरमा साेमबार निधन भएको उनका छोरा अभिजितले पुष्टि गरेका छन् ।

    काेराेना संक्रमण भएका मुखर्जी दुई सातायता सघन उपचारमा थिए । मुखर्जीलाई कोरोना भएपछि दिल्लीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको थियो। सो अस्पतालमा उनको एक सर्जरीसमेत गरिएको थियो। मुखर्जी भारतीय काँग्रेसका पूर्व नेता हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार