Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सप्तरीका एक वडाध्यक्षको निधन

    सप्तरीका एक वडाध्यक्षको निधन

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    सप्तरी । सप्तरीको डाकनेश्वरी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष हरिप्रसाद राय अमातको निधन भएको छ ।

    वडाध्यक्ष रायको शनिबार राति मृत्यु भएको हो ।



    उनी लामो समयदेखि पक्षघातबाट पीडित थिए ।



    वडाध्यक्षको निधनपछि शोकमा पालिकाले आइतवार बिदा दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार