Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • डिउटी गर्दा गर्दै ढलेका वरिष्ठ हवल्दार कार्कीको निधन

    डिउटी गर्दा गर्दै ढलेका वरिष्ठ हवल्दार कार्कीको निधन

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 10.9K
    SHARES

    काठमाडौं । डिउटी गरिरहेकै बेला एक्कासि ढलेका वरिष्ठ हवल्दार नारायणबहादुर कार्कीको निधन भएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत कार्कीको शुक्रबार राति निधन भएका हो । राति डिउटी गरिरहेकै बेला एक्कासि उनी ढलेका थिए ।



    राति नै उपचारका लागि उनलाई महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा लगिएको थियो । तर त्यहाँ अस्पतालमा चिकित्सकले मृत घोषित गरेका थिए ।



    शनिबार कार्कीको अन्त्येष्टि गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार