Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • गौरीशंकर गाउँपालिका उपाध्यक्ष तामाङको निधन

    गौरीशंकर गाउँपालिका उपाध्यक्ष तामाङको निधन

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 1.3K
    SHARES

    दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ।

    ५५ वर्षीय तामाङको हृदयाघातका कारण गंगालाल हृदय केन्द्रमा आइतबार निधन भएको हो ।



    तीन दिनअघि स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो।



    कांग्रेस गौरीशंकर गाउँपालिकाको सभापतिसमेत रहेका तामाङ ०७९ को स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार