Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • वीर अस्पतालका दुई जना चिकित्सकमा कोरोना संक्रमण

    वीर अस्पतालका दुई जना चिकित्सकमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, १५ भाद्र २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । नेपालकै जेठाे वीर अस्पतालको इमरेन्जी वार्डमा कार्यरत दुईजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । इमरजेन्सीका दुई जना मेडिकल अफिसरमा सोमबार कोरोना संक्रमण भएकाे अस्पताल स्राेतले जानकारी दियाे ।

    संक्रमण पुष्टि भएपछि दुई चिकित्सक होम आइसोलेसनमा बसेका बताइएकाे छ । यसअघि पनि इमरजेन्सीकै एक कन्सल्टेन्ट चिकित्सकमा कोरोना संक्रमण भएको थियो । उनी अहिले उपचाररत छन् । वीरकै जेनरल फिजिसियन अर्का संक्रमित डाक्टर त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार