Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • वीर अस्पतालको सर्जिकल भवनबाट हाम फालेर एक पुरुषको मृत्यु

    वीर अस्पतालको सर्जिकल भवनबाट हाम फालेर एक पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १८ भाद्र २०८०
  • 840
    SHARES

    फाइल तस्विर

    काठमाडौं । वीर अस्पतालको नयाँ सर्जिकल भवनको छैटौं तलाबाट खसेर एक जनाको मृत्यु भएको छ ।

    अन्दाजी ४० वर्षका मृतक पुरुषको हालसम्म पहिचान भएको छैन । उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।



    अस्पतालको सीसीटीभी फुटेजमा उनी आइतबार राति २ बजेतिर भवनबाट खसेको देखिएको छ ।



    ती पुरुषले आफूलाई बिरामीको कुरूवा भन्दै अस्पताल प्रवेश गरी छैटौं तलामा रहेको खुला स्थानबाट हामफालेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार