Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ को निधन

    पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ को निधन

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा निधन भएको छ।

    वीर अस्पतालमा क्यान्सरको उपचार गराइरहेका ‘मायालु’ को उपचारकै क्रममा बिहीबार राति निधन भएको हो ।



    गणतन्त्रवादी नेताका रूपमा परिचित नेता मायालुले २०५६ सालमा बर्दिया क्षेत्र नं ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।



    २०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी सामान्य प्रशासनमन्त्री भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार