Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललितपुर घटनाप्रति युवा क्रिकेटर सन्दिपले भने ‘जुन नहुनु पर्ने थियो’

काठमाडौं । चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछाने बिहीबार ललतिपुरमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छन् ।

क्याराबिन प्रिमियर लिग (सीपीएल) खेल्न क्याराबिन राष्ट्र ट्रिनीडाड एण्ड टोबागोमा रहेका युवा क्रिकेटर लामिछानेले
शुक्रबार बिहान ट्वीट गर्दै भनेका छन–‘ललितपुरमा अविश्वासनीय र दुःखद् घटना घट्यो, जुन नहुनु पर्ने थियो ।’

सन्दीप लगातार तेस्रो सिजन सीपीएल खेल्दैछन् । यस सिजनमा उनले ७ खेलमा बलिङ गर्दा १० विकेट लिएका छन् । सीपीएलमा सन्दीपको टोली सेमिफाइनमा पुगेको छ ।

https://twitter.com/Sandeep25/status/1301728139480096768

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077