Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पछिल्लाे २४ घण्टाकाे काेराेना अपडेट

    देशभर ९०२ जनामा संक्रमण पुष्टि, २ हजार २८७ जना डिस्चार्ज

    देशभर ९०२ जनामा संक्रमण पुष्टि, २ हजार २८७ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, २३ भाद्र २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । नेपालमा आज मंगलबार थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४८ हजार १३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लाे २४ घण्टामा थप ९०२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।



    पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । याेसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको मन्त्रालयले जनाएकाे छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ३०६ जनाको मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार